नियम
संक्षिप्त नाम र प्रारम्भ
(१) यस नियमावलीको नाम “केन्द्रीय अनुसन्धान ब्यूरो (स्थापना र कार्य सञ्चालन) नियमावली, २०७०” रहेको छ ।
(२) यो नियमावली तुरुन्त प्रारम्भ हुनेछ ।